एनआरएनए एशिया सम्मेलन : प्रतिनिधि दर्ता सुरु, तयारी तिब्र

लण्डन । गैरआवासीय नेपाली संघको एशिया क्षेत्रीय ९ औं बैठक तथा दोस्रो विज्ञ सम्मेलनको तयारी तिब्र पारिएको छ । एनआरएनए एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलका अनुसार सो सम्मेलनमा भाग लिन चाहनेहरुको लागि प्रतिनिधि दर्ता शनिवार देखि सुरु गरिएको छ । अगष्ट २६ देखी २८ सम्म मिलिनियम हिल्टन होटल बैंककमा आयोजना हुने सो सम्मेलनको मुख्य नारा … Continue reading एनआरएनए एशिया सम्मेलन : प्रतिनिधि दर्ता सुरु, तयारी तिब्र